प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोटको फाइनल आज « Khabarhub

प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोटको फाइनल आज


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- प्रधामन्त्री कप प्रदेशस्तरीय टी–२० महिला सिनियर छनोट क्रिकेट प्रतियोगिताको आज शनिबार फाइनल खेल हुँदै छ । उपाधिका लागि बारा र महोत्तरी मैदानमा उत्रिँदै छन् ।

सर्लाहीलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको महोत्तरी र सप्तरीलाई सेमिफानलमै रोकेर फाइनलको स्थान सुरक्षित गरेको बाराबीच उपाधि भिडन्त हुन लागेको हो ।

शुक्रबार भएको पहिलो खेलमा मोहत्तरीसँग सर्लाहीलाई आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बाराले सप्तरीलाई १०१ रनले हराएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : १७ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो