निधिले दर्ता गराए सभापतिमा उम्मेदवारी « Khabarhub

निधिले दर्ता गराए सभापतिमा उम्मेदवारी


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । शेरबहादुर देउवासँग २५ वर्षसम्म सहकार्य गरेका निधिले यो पटक देउवाको साथ छाडेर आफै उम्मेदवारी बनेका छन् । निधिको उम्मेदवारीसँगै कांग्रेसका प्रमुख दुई गुट, देउवा गुट र पौडेल गुट विभाजन भएर ४ गुट बनेका छन् ।

निधिको प्यानलबाट उपसभापतिमा दिव्यश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

१३ औँ महाधिवेशनमा देउवालाई सहयोग गर्दा १४ औँमा देउवाले निधिलाई सहयोग गर्ने बचन दिएको बताइएको थियो । तर, देउवा फेरि सभापतिको उम्मेदवार बनेपछि निधिले देउवालाई छाडेका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : ०३ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको