ओसासुनासँग बार्सिलोना बराबरीमा | Khabarhub Khabarhub

ओसासुनासँग बार्सिलोना बराबरीमा


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो ।

ओसासुनाको मैदानमा बार्सिलोनाका निको गोन्जालेज र अब्डे इजालजुलीले एक-एक गोल गरे ।

ओसासुनाका डाभिड गार्सिया र अब्डे इजालजुलीले १-१ गोल फर्काएका थिए ।

यस बराबरीसँगै १६ खेलमा २४ अंक जोडेर बार्सिलोना आठौं स्थानमा रहेको छ भने ओसासुना २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : २५ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’