दोहोरो अंकले शेयर बजारमा गिरावट « Khabarhub

दोहोरो अंकले शेयर बजारमा गिरावट


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । ३७ दशमलव ८७ अंकले घटेर नेप्से २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा पुगेको छ ।

विहीबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार करिब साढे २ अर्बकोमात्र कारोबार भयो । २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँ बराबरको कारोबार भयो।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ४ : ०६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज