एभरटनसँग चेल्सीको बराबरी « Khabarhub

एभरटनसँग चेल्सीको बराबरी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभरटनसँग बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको चेल्सीले एभरटनसँग १-१ गोलको बराबरी खेलेको हो ।

उपाधि दाबेदार मानिएको चेल्सीले ७० औँ मिनेटमा मसुन माउन्टको गोलबाट अग्रता लिँदा त्यसको चार मिनेटपछि जेरार्ड ब्रेथवेटले एभरटनका लागि गोल गर्दै बराबरी बनाएका थिए ।

त्यसपछि गोलका लागि थुप्रै प्रयास गरेको चेल्सीले तीन अंक भने जुटाउन सकेन । समान खेलबाट १९ अंक मात्रै जोडेको एभरटन १४ औँ स्थानमा छ । प्रिमियर लिगमा १७ खेलबाट ४१ अंक जोडेको साविक विजेता म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र