सरकारले हठ नत्याग्दा विप्लवको हिंसा – कांग्रेस « Khabarhub

सरकारले हठ नत्याग्दा विप्लवको हिंसा – कांग्रेस


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हठ नत्याग्दाको परिणाम विप्लवले हिंसा नत्यागेको आरोप प्रमुखप्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ ।

सोमबार संसद बैठकमा गृहमन्त्रीसँग प्रश्न राख्दै कांग्रेस सचेतक पुष्पा भुसालले सरकारको हठ नत्याग्ने र त्यसको परिणाम विप्लवले हिंसा नत्याग्ने हो भने जनताले पीडा कहिलेसम्म व्यहोर्ने भन्दै प्रश्न गरिन् ।

आइतबार काठमाडौंमा भएको विस्फोटमा मारिएका चार जना मृतक नेपाली जनता होइन भनि गृहमन्त्री रामबहादुर थपाले भनेकोमा कांग्रेसले उनीहरु नेपाली नभए को हो भनी प्रश्न गरिन् ।

पाँचथरमा हत्याकाण्ड हुँदा मुकुण्डोधारीले हतियार लिएर हत्या गर्न जाँदा गृह प्रशासनले किन सुरक्षा दिन सकेन ? त्यसको उत्तर गृहमन्त्रीले दिनुपर्ने माग कांग्रेसले गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : १६ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा