आर्सनल विजयी « Khabarhub

आर्सनल विजयी


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

गएराती भएको खेलमा आर्सनलले लीड्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा गाब्रियल मार्टिनेल्लीले दुई तथा बुकायो साका र इमेली स्मिथ रोवेले एक-एक गोल गरे ।

जितसँगै आर्सनल १८ खेलबाट ३२ अंकसहित लिगको चौथो स्थानमा छ । पराजित लीड्स १६ अंकका साथ १६ औँ स्थानमा छ । प्रिमियर लिगमा ४१ अंकसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ५९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी