युभेन्ट्ससँग बोलोग्ना पराजित « Khabarhub

युभेन्ट्ससँग बोलोग्ना पराजित


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालिएन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ ।

गएराती भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा अल्भारो मोराटा र जुआन काउड्राडोले गोल गरेका थिए ।

जितपछि युभेन्ट्स १८ खेलबाट ३१ अंकसहित छैटौँ स्थानमा छ भने बोलोग्ना २४ अंकसहित १० औँ स्थानमा छ ।

गएरातीकै अर्को खेलमा रोमाले एटलान्टालाई ४–१ गोलले पराजित गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र