रियल बराबरीमा रोकियो | Khabarhub Khabarhub

रियल बराबरीमा रोकियो


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ ।

गए राति भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि थुप्रै प्रयास गरेपनि तीन अंक जोड्न असफल रह्यो ।

गएरातीका अन्य खेलमा ग्रानाडा, एल्थ्लेटिको बिल्बाओ र गेटाफे विजयी भए । ग्रानाडाले मालार्कालाई ४–१, एथ्लेटिको बिल्बाओले रियल बेटिसलाई ३–२ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गरे ।

बराबरीपछि पनि रियल १८ खेलबाट ४३ अंकसहित ला लिगाको शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको सेभिल्लाको ३७ अंक छ । हार व्यहोरेको रियल बेटिस ३३ अंकसहित तेस्रो स्थानमा छ । कार्डिज भने रेलिगेसनमा छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ०५ बजे

कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ

न्यूयोर्क– कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय

‘रियालिटी शो’का प्रतिस्पर्धीहरूलाई राष्ट्रपति पौडेलद्वारा स्वागत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकबाट नेपाल आइपुगेका ‘मेरो भ्वाइस

सातौँ पटक म्याद थप्न रवीन्द्र मिश्रलाई लगियो अदालत

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई

महामारीका बेला प्रयोग हुने प्रविधियुक्त ल्याब एकाइ स्थापना

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रामक रोग तथा महामारीका बेला सुरक्षित

भारतले इजरायली ड्रोन हान्यो : पाकिस्तानी सेना

काठमाडौं– पाकिस्तानमाथि आक्रमण गर्न भारतले इजरायलमा निर्मित हतियार प्रयोग गरेको