लिभरपुल र टोटेनहमको बराबरी « Khabarhub

लिभरपुल र टोटेनहमको बराबरी


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन् ।

गए राति भएको खेलमा लिभपुल र टोटेनहमबीच दुई–दुई गोलको बराबरी खेलेका हुन् । टोटेनहमका लागि ह्यारी केन र सङहङ मिनले गोल गर्दा लिभरपुलका लागि डियगो जोटा र एन्डी रोबर्टसनले बराबरी गोल फर्काए ।

रोबर्टसनले ७७ औँ मिनेटमा रेर्ड कार्ड खाएपनि त्यसको फाइदा टोटेनहमले उठाउन सकेन ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ३८ बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात