बाक्लो हुस्सुले आन्तरिक उडान कहिबेर प्रभावित  « Khabarhub

बाक्लो हुस्सुले आन्तरिक उडान कहिबेर प्रभावित 


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाक्लो हुस्सुका आन्तरिक उडान प्रभावित भएको छ ।

हिमाली तथा केही तराइका जिल्लामा बाक्लो हुस्सु लागेका कारण बिहानै तय भएका उडान कहिबेर रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विराटनगर, भैरहवा र तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले बिहान उडान हुन सकेको थिएन ।

यद्यपि अहिले तुम्लिङटार विमानस्थलबाहेक अरू ठाउँमा उडान भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १० : १५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)