एट्लेटिको मड्रिड ग्रानाडासँग पराजित « Khabarhub

एट्लेटिको मड्रिड ग्रानाडासँग पराजित


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड ग्रानाडासँग २–१ गोलले पराजित भएको छ ।

गएराती भएको खेलमा ग्रानाडालाई जिताउन डरविन मेचीस र जोर्गे मोलिनाले गोल गरे ।

एट्लेटिकाका लागि जाओ फेलिक्सले एक गोल गरे । जितसँगै ग्रानाडा १८ खेलबाट २२ अंकसहित १२ औँ स्थानमा उक्लिएको छ भने हार व्यहोरेको एट्लेटिको २९ अंकसहित पाचौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ७ : ०५ बजे

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात