ऋषिराज भन्छन्–‘चुरीफुरी’ले मानिसको व्यवहारलाई देखाउनेछ « Khabarhub

ऋषिराज भन्छन्–‘चुरीफुरी’ले मानिसको व्यवहारलाई देखाउनेछ


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक ऋषिराज आचार्य निर्देशित फिल्म ‘चुरीफुरी’ शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । कमेडी जनराको यो फिल्मले प्रचारप्रसारको सबै काम पुरा गरिसकेको छ ।

निर्देशक आचार्यका अनुसार फिल्मले समाजकै कथा देखाएको छ । ‘हामी भित्र एउटा काम गर्छौ र बाहिर देखाउने व्यवहार अर्कै हुन्छ । अर्थात् हामी बाहिर बढी चुरीफुरी देखाउछौं । यस्तै कथा फिल्ममा छ । फिल्मले मानिसको व्यवहारलाई देखाउनेछ’, उनी भन्छन् ।

फिल्ममा कमेडीले स्थान पाए पनि यसले समाजको वास्तविकतालाई चित्रण गर्ने उनको दाबी छ । कोभिड महामारीपछि सम्भवत पहिलोपटक कमेडी फ्लेभरको फिल्म रिलिज हुन लागेकाले दर्शकले मनपराउनेमा ऋषिराज ढुक्क छन् ।

आरबी मुभीजको ब्यानरमा निर्मित फिल्ममा अभिषेक श्रेष्ठ, रवीन्द्र झा, सुबोध गौतम, दीपक आचार्य, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ, राजेन्द्र खाती, राजीवजंग बस्नेत, मनिल तामाङ, रश्मी भट्ट, ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १ : ५९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक