यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै « Khabarhub

यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर बंगलादेश ब्याटिङ गर्दै


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ ।

सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ ।

नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।  यता, बंगलादेश नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।

नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै