लेस्टर सिटी पराजित « Khabarhub

लेस्टर सिटी पराजित


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई ६-३ गोल अन्तरले हराएको हो ।

यस जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ ।

दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको छ । लेस्टर २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ७ : १० बजे

आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १७ गते आइतबार फागुन

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण