इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला अष्ट्रेलियाले जित्यो « Khabarhub

इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला अष्ट्रेलियाले जित्यो


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला ३–० ले अष्ट्रेलियाले जितेको छ ।

आज (मंगलबार) बिहान सकिएको तेस्रो टेस्टमा एक इनिङ र १४ रनको जित हात पारेसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङखला जितेको हो ।

मेलवर्नमा तेस्रो टेस्टको तेस्रो दिनमै अष्ट्रेलियाले इंग्ल्याण्डका बाँकी ३ विकेट लियो । दोस्रो पालीमा ७ विकेट गुमाएर ६१ रनको अवस्थाबाट तेस्रो दिनको ब्याटिङ थालेको इंग्ल्याण्डले थप ७ रन जोड्दा तीन विकेट गुमाएको हो ।

पहिलो पालीमा इंग्ल्याण्डले १८५ रन बनाउँदा अष्ट्रेलियाले २६७ रन बनाएको थियो । यसअघिका दुई टेस्ट पनि अष्ट्रेलियाले जितेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै