ए डिभिजन लिग : पहिलो हाफमा थ्री स्टारलाई दुई गोलको अग्रता « Khabarhub

ए डिभिजन लिग : पहिलो हाफमा थ्री स्टारलाई दुई गोलको अग्रता


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीचको खेल जारी छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-० को अग्रता बनाएको छ । थ्री स्टारका लागि आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे ।

 

जारी लिगमा थ्री स्टार ६ खेलमा ७ अंकसहित आठौं स्थानमा रहेको छ । समान खेल र अंक भए पनि जावलाखेल गोल नवौँ स्थानमा छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ३ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र