सुन र चाँदीको मूल्य सामान्य बढ्यो | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य सामान्य बढ्यो


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ११ : १६ बजे

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको