कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित « Khabarhub

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धितर्फ परीक्षाफल प्रकाशित गरेको छ । बिहीबार बोर्डले गत असोज ११ देखि १८ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।

बोर्डका अनुसार परीक्षामा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ जना गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा सहभागी मध्ये २ हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : १५ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा