भारतमा एक दिनमा झण्डै डेढ लाखमा संक्रमण पुष्टि « Khabarhub

भारतमा एक दिनमा झण्डै डेढ लाखमा संक्रमण पुष्टि


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा आज झण्डै डेढ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार ३७४ जनामा संक्रमण पाइएको हो ।

यही अवधिमा २८ हजार २५१ जना निको भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । त्यहाँ अहिले गम्भीर विरामीको संख्या ९ हजारको हाराहारीमा छ ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : ४५ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै