प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले भने–कुराकानी राम्रो भएको छ « Khabarhub

प्रधानमन्त्री देउवासँगको वार्तापछि ओलीले भने–कुराकानी राम्रो भएको छ


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बिहान बालकोटमा झण्डै एक घण्टा एक्ला–एक्लै वार्ता भएको छ ।

वार्ता पछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँगको कुराकानी राम्रो भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले ‘राम्रो कुराकानी’ भएको भने पनि के कुराकानी भयो भन्ने बताउन चाहेनन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले निवासमै गएर ओलीलाई मनाउन प्रधानमन्त्री देउवालाई जिम्मा दिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १ : ३१ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण