विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोनाका कूल संक्रमितको संख्या ३१ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा १८ लाख ७८ हजार ७१४ जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३१ करोड ४ लाख ४० हजार पुगेको हो ।

तीमध्ये २६ करोड ४ लाख एक हजार जना निको भएका छन् भने ५५ लाख ११ हजारको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ४ लाख ९७ हजार, भारतमा एक लाख ६१ हजार, बेलायतमा एक लाख ४२ हजार र इटलीमा एक लाख एक हजार छन् । त्यसैगरी स्पेनमा ९७ हजार, फ्रान्समा ९३ हजार, अर्जेन्टिनमा ८८ हजार र टर्कीमा ६५ हजार थपिएका छन् ।

मृत्यु हुनेमा अमेरिकामा ८१५, रुसमा ७४१, फ्रान्समा २८०, इटलीमा २२७, जर्मनीमा १७५, टर्कीमा १४१, ब्राजिलमा १११ र बेलायतमा ७७ जना छन् ।

कोरोनामुक्त हुनेमा अमेरिकामा एक लाख २३ हजार, बेलायतमा ७७ हजार, फ्रान्समा ७२ हजार, भाररतमा ५५ हजार, टर्कीमा ३८ हजार, जर्मनीमा ३२ हजार र रुसमा १९ हजार छन् ।

 

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ६ : २२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण