भारतमा एक दिनमा थपिए २ लाख ५७ हजार संक्रमित « Khabarhub

भारतमा एक दिनमा थपिए २ लाख ५७ हजार संक्रमित


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा एक लाख ४२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् भने ३८८ संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार २७७ पुगेको छ । तीमध्ये ३ करोड ५२ लाख २७ हजार ९६७ निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८६ हजार ४८२ जनाको मृत्यु भइसकेको छ ।

अहिले त्यहाँ सकृय संक्रमितको संख्या १६ लाख ६४ हजार ७७८ पुगेको छ ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ६ : ४१ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय