महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि ७८ करोड बजेट बिनियोजन « Khabarhub

महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि ७८ करोड बजेट बिनियोजन


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशभरिका महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि ७८ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

विपन्न तथा गरिबीको रेखामुनि रहेका महिला साथै बोक्सी, दाइजो, छाउपडी जस्ता प्रथाको अन्त्य गर्नका लागि प्रदेश सरकारसँग समन्वय गरिनेछ । त्यस्तै बालश्रम अन्त्यका लागि प्रत्येक स्थानीय तहमा बालगृह स्थापना गर्ने भएको छ ।

विद्यालय जाने उमेरका बालवालिकालाई आवसीय गृह निर्माण गर्नका लागि समेत बजेट बिनियोजन गरेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ४ : ५४ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि