हजार्डको २ गोलमा चेल्सी युरोपा लिग च्याम्पियन « Khabarhub

हजार्डको २ गोलमा चेल्सी युरोपा लिग च्याम्पियन


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – इडन हजार्डले दुई गोल गर्दा युरोपा लिग फुटबलको उपाधि चेल्सीले उचालेको छ। ओलम्पिक स्टेडियम बाकुमा भएको खेलमा चेल्सीले आार्सनललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

कप्तान हजार्ड र प्रशिक्षक माउरिसियो सारीको चेल्सीको अन्तिम खेलमा जित निकाल्दा विदाई सुखद् रहेको छ। आर्नलविरुद्व चेल्सीका ओलिभर गिरोडले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने पेड्रोले ६२ औं मिनेटमा गोल गर्दा कप्तान हजार्जले ६५ र ७२ औं मिनेटमा गोल गरेपछि ४-१ को अग्रता दिलाएका थिए। आर्सनलका लागि खेलको ६९ औं मिनेटमा इबोहीले १ गोल फर्काएका थिए।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ६ : ४५ बजे

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक