भारतको राजधानी दिल्लीमा शनिबार ४५ संक्रमितको मृत्यु « Khabarhub

भारतको राजधानी दिल्लीमा शनिबार ४५ संक्रमितको मृत्यु


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीब्रगतिमा फैलिरहेको छ।

दिल्लीमा तेस्रो लहर चलेयता अहिलेसम्म कै धेरै शनिबार ४५ जना सङ्क्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

शनिबार दिल्लीमा ११ हजार ४ सय ६ जनामा सङ्क्रमण पुष्टि हुँदा ४५ जनाको मृत्यु भएको हो। यो तेस्रो लहर सुरु भएयता एकैदिन भएको सबैभन्दा धेरै मृत्यु हो।

यस्तै, १४ हजार ८ सय २ जना भने निको भएका छन्। सङ्क्रमण दर १६ दशमलव ३६ प्रतिशत छ। शनिबार ७० हजार २२६ जनाको कोरोना परीक्षण गरिएको थियो।

योसँगै दिल्लीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५४ हजार ५ सय ९३ पुगेको छ। जसमध्ये ४४ हजार ४१५ जना होम आइसोलेशनमा छन्।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ०२ बजे

५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्न हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बजेटमार्फत विद्युत् उपभोगमा लगाइएको ५

प्रधानमन्त्रीले आफ्नो प्रश्न नसुनेको भन्दै एमाले र श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं–  प्रतिनिधि सभामा आफ्नो प्रश्न नसुनेको भन्दै एमाले संसदीय दलका

सांसदहरूलाई जवाफ दिएर हिँडे प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्तारुढ र प्रतिपक्षी केही सांसदहरूको प्रश्नको

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो– श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म

संसद्‍बाट प्रधानमन्त्रीले भने : नेपालले पनि भारतीय भूमि मिचेको रहेछ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले तत्परता देखाइसकेको