आज सुनको मूल्य ५९ हजार ५ सय प्रतितोला « Khabarhub

आज सुनको मूल्य ५९ हजार ५ सय प्रतितोला


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली बजारमा आज (बिहिवार) सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाले कारोवार भईरहेको छ ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुन प्रति तोला ५९ हजार २ सयले कारोवार भईरहेको छ । चाँदी ७ सय रुपैया प्रति तोलाले कारोबार भईरहेको महासंघले जनाएको छ ।

सुनचाँदी बुधवार पनि उहि मुल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १२ : १५ बजे

१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी

जकार्ता– इन्डोनेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने

रास्वपाको घण्टी बज्दा अधिकांश मधेशवादी नेता ‘रेडजोन’मा

काठमाडौं- लामो समयदेखि आफूलाई तराई-मधेशबासीको ठेकेदारका रुपमा चिताउँदै आएका विभिन्न

देउवाको गृहजिल्लामा घण्टीको धक्का, कांग्रेसका नैनसिंह हजार मतले पछाडि

डडेल्धुरा– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय

चितवन ३ मा सोविता ६ हजार ८७२ मतले अगाडी

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

झापा ५ : बालेन्द्रले केपी ओलीलाई ८ हजार मतले पछि पारे

झापा– झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा