बजेट अनुसार कति बढ्यो प्रहरीको तलब ? (सूचीसहित) « Khabarhub

बजेट अनुसार कति बढ्यो प्रहरीको तलब ? (सूचीसहित)


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेमा राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब १८ देखि २० प्रतिशतले वृद्धि गरेको छ ।

सरकारले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० र राजपत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशत तलब बढाइने घोषणा गरेको हो । आगामी आर्थिक वर्ष (साउन)देखि लागू हुने गरी सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी (निजामति, सेना, प्रहरी, शिक्षक) लगायतको तलब बढाएको हो ।

सरकारले बढाएको तलबअनुसार नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पनि तलब बढेको छ । नेपाल प्रहरीका प्रहरी कर्मचारीको निम्नानुसार तलब बढेको छ । नेपाल प्रहरीमा यस्तो छ बढेको तलब (यसमा ग्रेड, महंगी भत्ता तथा दुर्गम भत्ता र पोषाक तथा राशन भत्ता) जोडिएको छैन ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १२ : ४७ बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष