काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि मनाइयो गणतन्त्र दिवस « Khabarhub

काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि मनाइयो गणतन्त्र दिवस


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको ७३औं गणतन्त्र दिवस काठमाडौंस्थित भारतीय राजदूतावासमा पनि मनाइएको छ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरे ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १२ : ०५ बजे

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज