महासचिवका दाबेदार वर्षमान र जनार्दनबीच भेटवार्ता | Khabarhub Khabarhub

महासचिवका दाबेदार वर्षमान र जनार्दनबीच भेटवार्ता


१३ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनमा स्वास्थ्योपोचार गरी फर्किएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले बुधबार साँझ अर्का प्रभावशाली नेता जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । पुन र शर्मा नेकपा माओवादी केन्द्रको महासचिवका दाबेदार हुन् ।

चीनबाट फर्किएको दिन पुनले विमानस्थलमा पत्रकारमाझ आफू महासचिवको दाबेदार रहेको बताएका थिए । पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी चयन सहमतिमा गर्नुपर्ने अडान लिइरहेकाले पुन र शर्माबीच सहमति हुन नसके गुरुङलाई महासचिवको प्रस्ताव गर्ने ध्याउन्नमा छन् ।

माओवादी केन्द्रले बाँकी रहेको केन्द्रीय कमिटी र पदाधिकारीको टुंगो लगाउनका लागि माघ २७ गते बैठक बोलाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार  २ : ४१ बजे

भाइरल बनेको ‘अमला काण्ड’मा ‘पत्रकारिता’को कन्तबिजोग !

काठमाडौं– सामाजिक सञ्जालमा यतिबेला ‘अमला काण्ड’ भाइरल छ । झापा

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर

चराविद् पौड्यालको स्मृतिमा चित्रकला प्रदर्शनी

काठमाडौं – कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति

जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप

आजका समाचार : नेपाली महिला टोलीको लगातार हार, कांग्रेस-एमालेमाथि खनिए माधव नेपाल, ट्रम्पले थोपरे चीनमाथि कर

काठमाडौं– दिनभर आज ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार