कब्जियतबाट छुटकारा पाउन नुन पानी रामवाण « Khabarhub

कब्जियतबाट छुटकारा पाउन नुन पानी रामवाण


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा कब्जियतको समस्या रहने गरेको छ । यो जुनै उमेरका मानिसलाई पनि हुनसक्छ । उपचारबाट कब्जियत निको पार्न गाह्रो हुन्छ। त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउन घरेलु उपचार पनि गर्न सकिन्छ । यसकालागि नुन पानी उपयुक्त विकल्प हो ।

– कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउँदा यसले पाचन तन्त्र सफा गर्ने मात्र होइन कब्जियतका लक्षणबाट पनि राहत दिलाउँछ ।

– नियमित नुन पानी पिउँदा यसले आन्द्राको बाहिरी भाग सपाइ गर्छ साथै भित्रि रूपमा पनि समस्या कम गराउँछ ।

– नुनले शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्नुका साथै पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ ।

– यदि दैनिक रूपमा खाली पेटमा नुन पानी पिउँदा धेरै फाइदा पुग्दछ ।

नुन पानीका लागि एक लिटर पानी तताउने र हल्का मन तातो भएपछि थोरै नुन हालेर पिउने पर्दछ । यो एक लिटर पानी १० मिनेटमा पिएर सकाउनु पर्दछ । नुन पानीले ३० मिनेटमा काम गर्न सुरु गर्छ । र पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ । यसरी नुन पानी पिएको केही समयमै पेट सफा भएको महसुस गर्न सकिन्छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ६ : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको