छोरीको बिदाइ : एक प्रेरक प्रसङ्ग « Khabarhub

छोरीको बिदाइ : एक प्रेरक प्रसङ्ग


१७ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्रप्रसादकी छोरी भेट्नको लागि राष्ट्रपति भवनमा आइन् । उनीसँगै उनको छोरा पनि थियो ।

केही क्षणमा राष्ट्रपति भवनमा आफ्ना आमाबुवासँग बसेपछि जब उनी विदा हुन लागिन् तब बाबु राजेन्द्रप्रसादले आफ्नो नातिलाई एक रुपैयाँ दिए ।

हजुरबुवाको यो उपहारले राजेन्द्रप्रसादकी पत्नीलाई आश्चर्य लाग्यो । उनले सोधिन्- तपाईं यति ठूलो पदमा हुनुहुन्छ र पनि आफ्नो नातिलाई केवल यो तुच्छ उपहार दिइरहनु भएको छ ।

पत्नीको कुरा सुनेर राजेन्द्रले बडो सहज भावमा भने, मैले त यसलाई एक रुपैयाँ दिएँ, तर यो भारततिर जति बच्चा छन् ती यदि सबैलाई मैले एक एक रुपैयाँ दिएँ भने मेरो तलबले यो सब पुग्न सक्छ ?

उनको यो वाक्यले उनकी पत्नी निरुत्तर भइन् र छोरीले प्रशन्नतापूर्वक बिदा लिइन् ।

साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ८ : १२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा