सामाजिक सुरक्षा कोषले माग्यो ६६ जना कर्मचारी « Khabarhub

सामाजिक सुरक्षा कोषले माग्यो ६६ जना कर्मचारी


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषले विभिन्न तह र पदमा कर्मचारी माग गरेको छ । कोषले ४ देखि ११ औं तहसम्मका लागि कर्मचारी माग गरेको हो ।

कोषले कूल ६६ जना कर्मचारी माग गरेको हो । लोकसेवा मार्फत हुने परीक्षाका लागि सामाजिक सुरक्षा कोषको अनलाईनमार्फत आवेदन दिन पाइने जनाइएको छ ।

चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको योगदानमा आधारिक सामाजिक सुरक्षा कोषका विस्तार र चुस्त बनाउनका लागि कर्मचारीका माग गरिएको छ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मिति शुक्रबार (१७ जेठ २०७५) देखि असार १२ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

विस्तृत विवरणका लागि कोषले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ११ : ५२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी