कोभिडजन्य फोहोरले मानव स्वास्थ्य र वातावरण गम्भीर जोखिममा « Khabarhub

कोभिडजन्य फोहोरले मानव स्वास्थ्य र वातावरण गम्भीर जोखिममा


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले हजारौं टन कोभिडजन्य फोहोरले मानव स्वास्थ्य र वातावरण झनै जोखिममा रहेको चेतावनी दिएको छ।

कोभिड १९ को उपचारमा प्रयोग भएका सुई, खोपका सिसी, पीपीई, टेस्ट किट र मास्क आदिबाट थुप्रिएको फोहोरले जोखिम झनै थपेको डब्लूएचओले चेतावनी दिएको हो।

कोभिड १९ को समयमा प्रयोग भएका विभिन्न सामग्रीबाट संसारभर करिब ८० लाख टन प्लाष्टिकजन्य फोहोर निस्किएको एक अध्ययनले देखाएको थियो।

मास्क, पीपीईलगायत कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड अपनाउन प्रयोग हुने सामग्रीले फोहोर जोखिममा थप चुनौती थपिएको हो।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : ५६ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा