चट्याङले दुईको मृत्यु, तीन घाइते « Khabarhub

चट्याङले दुईको मृत्यु, तीन घाइते


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्यूठान : चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरुङ र २७ वर्षीय नौमती घर्तीको ज्यान गएको हो ।
घटनामा ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रूद्र पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । नौबहिनी गाउँपालिका–६ र झिमरूक गाउँपालिकामा पनि चट्याङले पशु चौपायमा क्षति पु¥याएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ३१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट