कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो « Khabarhub

कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाख नाघ्यो


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाखभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ।

योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन्।

योसँगै संक्रमण पुष्टि हुनेको संख्या ३९ करोड ३५ लाख ३६ हजारभन्दा धेरै भएको छ। यसैगरी २० लाख ४१ हजार संक्रमित निको भएसँगै कोरोना जित्नेको संख्या ३१ करोड २६ लाख नाघेको छ।

अझै पनि ७ करोड ५१ लख सक्रिय संक्रमित रहेकामा ९१ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ४१ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री