मधेशमा चैतबाट लोक कल्याणकारी विज्ञापन दिइने « Khabarhub

मधेशमा चैतबाट लोक कल्याणकारी विज्ञापन दिइने


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले चैत महिनाबाट सञ्चारमाध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने जनाएको छ ।

प्रदेशका मिडियाहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यले चैतबाट विज्ञापन उपलब्ध गराउने गरी तयारी गरेको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका हुन् ।

यसका लागि कार्यविधि बनाउने कार्य पूरा भएको र फागुनसम्ममा पारित गराउने पनि उनले बताए ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा लोककल्याणकारी विज्ञापनका लागि २ करोड रुपैयाँ छुट्याएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ३ : २४ बजे

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ