राजेशमान सिंहसहितका नेता लोसपाबाट निकालिए « Khabarhub

राजेशमान सिंहसहितका नेता लोसपाबाट निकालिए


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– लोसपाले पर्साका केही नेतालाई पार्टीबाट निकालेको छ ।

बिहीबार पर्सा कार्य समितिमा केही नेतालाई पार्टीबाट निकालेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टीका राजेशमान सिंह, प्रेमबाबु पटेललगायत नेतालाई निष्काशन गरिएको छ ।

सिंह, पटेललगायत नेताहरू निष्कृय रहेर पार्टीवि?द्धका गतिविधिमा संलग्न रहँदै आएकाले निष्काशन गरिएको पर्सा अध्यक्ष पु?षोत्तमलाल झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : ३८ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको