खोटाङमा कोरोना संक्रमण घट्दै « Khabarhub

खोटाङमा कोरोना संक्रमण घट्दै


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार खोटाङमा अहिले कुल सक्रिय संक्रमितको संख्या १०२ रहेको छ ।

यसअघि, माघ २७ गते संक्रमितको कुल संख्या १२२ पुगेको थियो ।

शनिबार १४ जना संक्रमणबाट मुक्त भएका छन् । दुई जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

खोटाङमा कोरोनाका तीनवटै लहरमा गरी तीन हजार चार सय २६ जना संक्रमित भइसककेका छन् । निको हुनेको कुल संख्या तीन हजार तीन सय ८ रहेको छ । यहाँ हालसम्म कोरोनाबाट १५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : ३० बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष