झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी « Khabarhub

झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगरस्थित चाउचाउ उद्योगमा आगलागी भएको छ । शनिबार बिहान मेचीनगर–१४ स्थित मगमग चाउचाउ उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट उद्योगका कच्चा तथा उत्पादित सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको ग्याँस प्लान्ट र मुख्य प्लान्टमा भने क्षति पुगेको छैन ।

बिहान लागेको आगो करिब ११ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । झापा, मोरङ, सुनसरीलगायत जिल्लाका विभिन्न स्थानबाट आएका वारुणयन्त्रले आगो नियन्त्रण लिएका थिए ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ६ : ०६ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष