भारतमा थपिनेभन्दा निको हुनेको दैनिक संख्या दोब्बर « Khabarhub

भारतमा थपिनेभन्दा निको हुनेको दैनिक संख्या दोब्बर


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थपिनेभन्दा कोरोनामुक्त हुनेको दैनिक संख्या दोब्बरले बढी छ ।

पछिल्लो २४ घण्टामा ६८ हजार २४१ जना कोरोनामुक्त हुँदा २८ हजार ३६६ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा २५७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८ हजार २६९ पुगेको छ ।

भारतमा हाल ५ लाख ७० हजार जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : १५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)