देशभरको मौसममा सुधार « Khabarhub

देशभरको मौसममा सुधार


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर मौसममा सुधार आएको छ।

पश्चिमी वायूको प्रभाव सामान्य रहे पनि देशभर सामान्यत : सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (आइतवार) बिहान प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको मौसम सामान्य बदली रहे पनि बाँकी प्रदेशमा सफा रहेको छ।

दिउँसो केही ठाउँमा मौसम बदली रहे पनि प्रायः ठाउँमा सामान्यतः सफा रहनेछ।

रातिको मौसम पनि मौसम सामान्यतः सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ३७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)