म्यानचेस्टर सिटीको सहज सहज जित | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीको सहज सहज जित


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रहिम स्टर्लिङको ह्याट्रिकको मद्दतमा इग्लिस प्रिमियर लिग फुटबलको शीर्ष क्लब म्यानचेस्टर सिटीले नर्विच सिटीलाई शनिबार राति ४-० अन्तरले पराजित गरेको छ ।

नर्विचको घरेलु मैदानमा सिटीको सहज जितमा स्टर्लिङले ह्याटि्रक गर्दा फिल फोडेनले एक गोल गरे । जितपछी सिटीले उपाधी दाबेदारी बलियो बनाएको छ। उसको २५ खेलबाट ६३ अंक रहेको छ ।

पराजित नर्विच २४ खेलबाट १७ अंक सहित रेलिगेशन जोनमा छ। तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ५१ अंक छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ४६ बजे

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान