गोरखा जिल्लालाई टुक्र्याएर दुई वटा बनाउनुपर्ने सर्वपक्षीय निर्णय « Khabarhub

गोरखा जिल्लालाई टुक्र्याएर दुई वटा बनाउनुपर्ने सर्वपक्षीय निर्णय


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– सर्वपक्षीय बैठकले गोरखा जिल्लालाई दुई टुक्रा पार्ने निर्णय गरेको छ ।

सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको सर्वपक्षीय बैठकले गोरखाका धार्चे र चुमनुब्रीलाई अलग पार्नुपर्ने निर्णय गरेको हो ।

दुवैलाई छुट्टा–छुट्टै जिल्ला बनाउनुपर्ने उनीहरूको माग छ ।

यसका लागि उनीहरूले समन्वय समिति पनि गठन गरेको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

यसअघि, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ३ : ३४ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा

आईपीएल क्रिकेट : दिल्लीविरुद्ध कोलकाताको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको म्याग्दीको दोभान

म्याग्दी– वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण