ओलीबाट दायर रिटको सुनुवाइ छिटो गर्न सर्वोच्चको आदेश « Khabarhub

ओलीबाट दायर रिटको सुनुवाइ छिटो गर्न सर्वोच्चको आदेश


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले दिएको मुद्दाको सुनुवाइ अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

आइतबार न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले ओलीले दायर गरेको रिटको पेशी तोकेर सुनुवाइ छिट्टै अघि बढाउन आदेश दिएको हो ।

संवेदनशीलताका दृष्टिले यो रिटको छिटो छरितो सुनुवाइ हुन मनासिव देखिएको आदेशमा भनिएको छ ।

ओलीबाट दायर दुई वटा रिट विचाराधीन छन् ।

पार्टीले १४ सांसदलाई कारबाही गरेको निर्णयलाई बेवास्ता गर्दै नेकपा एकीकृत समाजवादी दर्ता गरेको भन्दै निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर ओलीले रिट दिएका थिए ।

यसका साथै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धो रिट पनि विचाराधीन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : १९ बजे

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक

मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती

काठमाडौं – लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि

पदाधिकारी छान्न रविलाई सकस, वरिष्ठ नेतामा बालेनको मनोनयन पनि रोकियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको १९ दिन बित्दा