प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव सकारात्मकः सर्वोच्च बार | Khabarhub Khabarhub

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव सकारात्मकः सर्वोच्च बार


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता हुनु सकारात्मक भएको सर्वोच्च अदालत बार एशोसिएशनले जनाएको छ ।

आइतबार सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वाेच्च बारको धारणा रहेको भनिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ४४ बजे

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक

कांग्रेसका केन्द्रीय सदस्य पोखरेलद्वारा सभापति देउवामाथिको कुटपिटप्रति खेद व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले नागरिक स्वतन्त्रताको

त्रिभुवन विमानस्थल अनिश्चितकाललाई बन्द

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन

बागलुङमा पनि निषेधाज्ञा जारी

ढोरपाटन– जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन