काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै « Khabarhub

काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । बैठक भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।

आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काँग्रेसको बैठक महाभियोगका विषयमा लक्षित हुने बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : २४ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ