जाजरकोटका बलरामसँग रेखा थापाको कोर्ट म्यारिज « Khabarhub

जाजरकोटका बलरामसँग रेखा थापाको कोर्ट म्यारिज


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाही ठकुरीसँग विवाह गरेकी छिन् ।

एक वर्षदेखि एकापसमा चिनजान गरेका यो जोडीले दुई साता अघि ‘कोर्ट म्यारिज’ गरेका हुन् ।

रेखाका अनुसार उनीहरुले दुवै परिवारको सहमतिमा कोर्ट म्यारिज गरेका हुन् । बलराम र रेखाको उमेर अन्तर दुई वर्षको छ ।

रेखा ३८ वर्षकी भइन् भने बलराम ४० पुगिसकेका छन् । इजरायलमा बस्दै आएका बलराम पर्यटन व्यवसायी हुन् ।

अभिनेत्री रेखाको यो दोस्रो विवाह हो । यसअघि उनले निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् ।

१० वर्ष अघि छविसँग सम्बन्धविच्छेद गरेपछि उनी आमाका साथ मित्रपार्कमा बस्दै आएका थिइन् । फिल्म ‘हिरो’बाट नेपाली रजतपटमा पाइला चालेकी रेखा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : २७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)