प्रधानमन्त्रीले अडान नछाडेपछि संसदमै छलफल गर्ने समझदारी भएको हो : प्रचण्डको सचिवालय « Khabarhub

प्रधानमन्त्रीले अडान नछाडेपछि संसदमै छलफल गर्ने समझदारी भएको हो : प्रचण्डको सचिवालय


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद चल्न नसकिरहेका बेला सभामुखलाई एमसीसी टेबल गर्न लगाउन नहुने बताएका छन् ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले विद्येयक संसदमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक भए पनि अहिलेको अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले टेबल गर्ने अडान नछाडेपछि सदनमै छलफल गर्ने समझदारी बनेको बताइएको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १२ : ५४ बजे

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक