भारतमा २४ घण्टामा साढे १३ हजार संक्रमित थपिए « Khabarhub

भारतमा २४ घण्टामा साढे १३ हजार संक्रमित थपिए


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा १३ हजार ५०२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थपिनेभन्दा निको हुनेको संख्या ६ हजारले बढी छ ।

१९ हजार ७०४ जना कोरोनामुक्त भएका छन् भने २८१ जना संक्रमितको मृत्यु भएको छ ।

बुधबारसम्म भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ७५ हजारको हाराहारीमा छ ।

भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख १२ हजार नाघेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : १५ बजे

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड